राजनीति

यस्तो छ भावी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको १५ पृष्ठ लामो कार्ययोजना (पूर्ण पाठ)

पुस १५, २०७५

    काठमाडौं : प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेका छन्। प्रधानन्यायाधीशमा नियुक्त भएपछि न्यायालयको सुधारका लागि के गर्ने भन्ने विषय कार्ययोजनामा आइतबारको संसदीय सुनुवाइ समितिसमक्ष उनले राखेका हुन्। 

    संसद सेवाका कर्मचारीहरूको आन्दोलनका कारण स्थगित भएको सुनुवाइ समितिको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। सम्भवतः मंगलबारको बैठकबाट जबरा नेपालको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। सर्वोच्चको नेतृत्वमा जबरा पुग्ने दिन नै हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अनिवार्य अवकाशमा जानेछन्।

    संसदीय सुनुवाइ समितिसमक्ष जबराले न्यायालयलाई संघीय शासन प्रणाली अनुरुप लैजाने, भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने, न्याय व्यवस्थालाई पारदर्शी बनाउने, सर्वसाधारणको पहुँचमा सहज किसिमले न्यायलयलाई पुर्‍याउने, न्यायाधीश नियुक्तिमा समावेशि अवधारणा अपनाउनेलगायतका विषय रहेको १५ पृष्ठको कार्ययोजना प्रस्तुत गरेका छन्। 

    पढ्नुहोस्:

    ​प्रधानन्यायाधीशमा सिफारिस जबराले संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गरेको १५ पृष्ठको अवधारणा र कार्ययोजनाको पूर्णपाठः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]