फिचर : फोटो फिचर

पढाइ सकिँदाको खुसियाली, त्रिविको दीक्षान्त समारोहमा [फोटो फिचर]

पुस १६, २०७५

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले ९ हजार विद्यार्थीलाई दीक्षित गरेको छ। विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तरु उत्तिर्ण गरेका ९ हजार विद्यार्थीहरू दीक्षित भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहकाबीच विद्यार्थीहरूलाई दीक्षित गराए। समारोहमा नौ हजार ५ सय ४ जना विद्यार्थी दीक्षित भएका छन्। 

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]