काठमाडौं : काठमाडौंको भद्रकाली नजिकै बस दुर्घटना भएको छ।
भद्रकालीको आकासे पुल मुनी बिहीबार विहान थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीको आकाशे पुन मुनी पल्टिएको ट्राफिक प्रहरी मुख्यालयले जनाएको छ।
तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। दुर्घटनामा एक जना घाइते भएका छन्। पाँच जना सवार बस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा बीच सडकमा पल्टिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।