|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–५ रकुमकोट स्थित कमलदह हेर्ने आउनेको घुइँचो लागेको छ। नयाँ वर्षको अवसर पारेर रुकुम पूर्व, पश्चिमसँगै बाग्लुङ, रोल्पालगायत जिल्लाबाट कमलदह हेर्नेहरूको घुइँचो लागेको हो।

१ एक हजार ६ सय मिटर क्षेत्रफलमा फैलिएको कमलदहमा विभिन्न जिल्लाबाट आएहरूले एकआपसमा नयाँ वर्षको शुभकामना आदनप्रदान पनि गरिरहेका छन्।

अघिपछिका दिनमा पनि कमलदह हेर्नेहरू चहलपहल भए पनि आजको जस्तो घुइँचो लागेको छ। दहमा कमलले नयाँ टुसा फालेको तथा तालचरीहरू पैडिरहेको छन् दृश्‍य देख्न सकिन्छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.