|

काठमाडौं : उपत्यकाको फोहोर उठ्न नसक्दा शहर नै दुर्गन्धित बनेकाे छ। काठमाडौं,ललितपुरलगायतको फोहोर फाल्ने नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडोलकाे कन्तबिजोग छ।

बाटो हिलाम्मे भएकाले फोहोर बाेक्ने ७ वटा गाडी बाटोमै फसेका छन्। ​स्थानीयले पनि फोहोर बिसर्जन गर्न अवराेध गरिरहेका छन्। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङकाे सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइड बनाउने सरकारले योजना ल्याए पनि बन्न सकेको छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.