|

लहान : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको शोकमा सिरहाको कल्याणपुर नगरपालिकाले सोमबार विदा दिएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक विदा दिएको उल्लेख छ। 

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक विदा दिएको थियो। शनिबार राति उपचारका क्रममा गिरिको निधन भएको थियो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.