|

काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पताप्लेजुङ र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.