|

काठमाडौं : गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार रातको १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.