|

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार सामुदायिक र निजी विद्यालयका गरी देशभरबाट १० हजार ८०६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी परीक्षामा सामेल भएका छन्। परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ।

पहिलो दिनको परीक्षा-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.