|

काठमाडौं : युएईमा भइरहेको एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपालको चुनौती समाप्त भएको छ। उज्वेकिस्तानसँग २–० ले पराजित भएपछि नेपाल प्रतियोगितामा छनोट नहुने पक्का भएको हो। 

बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानले नेपाललाई २–० ले हरायो। नेपालले अब लेबनान विरुद्ध हुने खेल जितेपनि प्रतियोगितामा छनोट हुन सक्नेछैन्। सुरुवाती खेलमा नेपाल युएईसँग ५–० ले पराजित भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • पहिला रंगशाला त राम्रो बनाउ एन्फा बगर मा खेलेको खेलाडी ले भोको पेट मा धन्य पो खेल्यो वल्र्ड कप।खेलेका खेलाडी प्रशिक्षक भएका देश हरु सङ