|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेकी पूर्वसांसद शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्। सामाजिक सञ्जालबाट आफैँले फेल भएको जानकारी दिएकी हुन्।

उनका अनुसार अंग्रेजी र आरडी विषय फेल गरेकी छिन्। तर,उनले अझै हरेस नखाएको बताएकी छिन्। उनले भनेका छिन्,‘लौ जा योपटक चाहिँ  ब्याचलर फर्स्ट इयरमै फेल भइयो है,बुढेसकालको पढाइ न पर्‍याे, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले  मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले  दिमाग खराब गर्‍याे।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.