इलाम : इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले मतदान गरेका छन्।
उनले उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन्। इलाम २ मा उनी, नेकपा एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ उम्मेदवार चुनावी मैदानमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।