|

काठमाडौं : यहाँ आजबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा लगानी सम्मेलन उत्घाटन गरेका हुन्।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ताहरुको सहभागिता रहेको छ। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन्। त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी छन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी भएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.