|

सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा विनोद शाह नियुक्त भएका छन्। 

बुधवार शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए। यसअघि शाहलाई मन्त्री नियुक्त गरेपनि पदको शपथ लिएका थिएनन्। 

अब कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमात्र मुख्यमन्त्री यामलाल कँडेलसँग रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.