|

डोटी :  मुक्त हलियाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो मसो दलेका छन्।

मंगलबार मालपोत कार्यालय अगाडि धर्ना बसेका मुक्त हलियासंग कार्यालय परिसरमा छलफल गर्दै गरेका जोशीलाई कालोमसो दलिएको हो। हलिया पुनर्स्थापनाका लागि आएको रकममा कमिसन खानखोजेको भन्दै मालपोत कार्यालयमा हलियाले तालाबन्दी गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.