समाज

बाढी पहिरोबाट दुई दिनमा ४९ जनाको मृत्यु, हेर्नुस् सूची कहाँ कति?
SHARES

साउन २९, २०७४

    काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दुई दिनमा ४९ जनाको मृत्यु भएको छ, १७ जना वेपत्ता भएका छन्। गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो।

    जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहटमा ७, मोरङमा ५, झापा, सिन्धुली र बाँकेमा ४/४ जनाको मृत्यु भएको छ।

    हेर्नुस् बाढी र पहिरोबाट कहाँ कति क्षति भयो?

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]