|

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दुई दिनमा ४९ जनाको मृत्यु भएको छ, १७ जना वेपत्ता भएका छन्। गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो।

जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहटमा ७, मोरङमा ५, झापा, सिन्धुली र बाँकेमा ४/४ जनाको मृत्यु भएको छ।

हेर्नुस् बाढी र पहिरोबाट कहाँ कति क्षति भयो?

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.