|

झापा : महान् पर्व विजयादशमीका अवसरमा झापा र मोरङमा बसोबास गर्ने सन्थाल जातिको परम्परागत नाच, बाजा गाजा र दसैँ मेलाको चहलपहल सुरु भएको छ।

सन्थाल समुदायका मानिसहरुले  दसैं छुट्टै किसिमबाट रमाइलो गर्दै र आफ्ना परम्परागत नाच प्रस्तुत गरेर मनाउन सुरु गरेका छन्। आफ्ना पितृ र देवी देउतालाई  खुसी बनाउदै आफ्नो बासस्थान वरपर आफ्नो समुदायका साथै समाजकै भलो होस् भन्ने कामना गर्दै प्रार्थना गरेर दसैंमा दुर्गा मन्दिरहरुमा गई समूह समूह बनाएर पूजाआजासहित नाच नाच्ने गर्छन्।

झापाबाट हाम्रा संवाददाता चिरञ्‍जीवी घिमिरेले क्यामेरामा कैद गरेका केही सन्थाल नाचका दृश्य झलकहरुः

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.