फिचर

सन्थाल नाचले थप्यो दसैँमा रौनक, फोटो
SHARES

असोज १३, २०७४

    झापा : महान् पर्व विजयादशमीका अवसरमा झापा र मोरङमा बसोबास गर्ने सन्थाल जातिको परम्परागत नाच, बाजा गाजा र दसैँ मेलाको चहलपहल सुरु भएको छ।

    सन्थाल समुदायका मानिसहरुले  दसैं छुट्टै किसिमबाट रमाइलो गर्दै र आफ्ना परम्परागत नाच प्रस्तुत गरेर मनाउन सुरु गरेका छन्। आफ्ना पितृ र देवी देउतालाई  खुसी बनाउदै आफ्नो बासस्थान वरपर आफ्नो समुदायका साथै समाजकै भलो होस् भन्ने कामना गर्दै प्रार्थना गरेर दसैंमा दुर्गा मन्दिरहरुमा गई समूह समूह बनाएर पूजाआजासहित नाच नाच्ने गर्छन्।

    झापाबाट हाम्रा संवाददाता चिरञ्‍जीवी घिमिरेले क्यामेरामा कैद गरेका केही सन्थाल नाचका दृश्य झलकहरुः

     

     

     

     

     

     

     

     

     

     

     

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]