|

काठमाडौं : काठमाडौंको असनमा बाल खड्गजात्रा मनाइएको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले यो जात्रा विजयादशमीकै दिन मनाउने गरे पनि असन क्षेत्र भने सुरुदेखिकै उपत्यकाको अन्नभण्डार क्षेत्र मानिँदै आएको हुनाले यस क्षेत्रका नेवार समुदायले भने यो जात्रा विजयादशमीको भोलिपल्ट मनाउने प्रचलन रही आएको छ।

जात्राका क्रममा थाहा खबरका फोटो पत्रकार सन्देश  बिडारीले क्यामेरामा कैद गरेका केही दृश्य :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.