|

पोखरा : पोखराको फेवातालमा सातवटा प्याराग्लाइडिङ खसेको छ। सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालको किनारतिर आउँदै गर्दा हावाहुरी चलेकाले तालमा खसेको हो।

तालमा खसेकोमध्ये २ वटा प्याराग्लाइडिङबाट ४ जना विदेशी नागरिकको उद्दार भएको प्रहरी निरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए। अहिले प्रहरीले डुंगाको सहायताले तालमा खसेको प्याराग्लाइडिङ र मानिसहरुको खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.