|

डोटी : जिल्लाको बडीकेदार गाउँपालिकाको खडौली बजार नजिक सुदुरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्वरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ, १० जना भन्दा बढी घाइते भएका छन्। 

उद्धारको क्रम चलिरहेकाले मृतक र घाइतेको विवरण नआएको डीएसपी शिवबहादुर सिंहले जानकारी दिए। घटनास्थलमा उद्दारका लागि घांगल प्रहरी चौकी र बीपीनगर प्रहरी चौकीबाट प्रहरीहरु पठाइएको छ। स्थानीय वासिन्दा र प्रहरीले घाइतेको उद्धार गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.