|

काठमाडौं : तराई मधेसवासीको महत्वपूर्ण पर्व छठको अवसरमा काठमाडौंको जलासयमा पनि बिहीबार धुमधामले पूजा गरिएको छ। साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन काठमाडौंको वाग्मती, विष्णुुमति लगायतका नदी र कमलपोखरी लगायतका जलासयमा मधेसका वासिन्दाको भीड लागेको थियो। 

ब्रतालुहरुले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। हेर्नुस् काठमाडौंको गौरीघाटमा गरिएको छठ पर्वको फोटो :  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.