|

जनकपुरधाम: धनुषामा शनिबार बिहान ९ बजे घरबाट स्वास्थ्य परीक्षण गराउन हिँडेका एक युवक २४ घण्टापछि मृत अवस्थामा भेटिएका छन्।

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण चेक जाँच गराउन भनी हिँडेका  मिथिला नगरपालिका वडा- २ नक्टाझिजका अन्दाजी २० वर्षका प्रदीप ठाकुर हजाम मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

उनको शवलाई पोष्टमार्टमका लागि हाल जनकपुरस्थित अञ्चल अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.