|
फोटोहरु : रत्न श्रेष्ठ/रासस

काठमाडौं : साउदी अरबको मक्का, मदिनामा हज गर्न एक सय १८ जना सोमबार मक्का मदिनातर्फ गएका छन्। मुस्लिम समुदायको ठूलो पर्वका रुपमा मानिने हजमा सहभागी हुन सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरु साउदी अरबतर्फ गएका हुन्। यसवर्ष नेपालबाट एक हजार १० जना हज गर्न जाने कार्यक्रम रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.