|

रुकुम  : रुकुम पश्चिममा प्रदेशसभा क निर्बाचन क्षेत्रमा नेकपा माओबादी केन्द्रका उम्मेदवार रातो कामी विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी नेपाली काग्रेसका उम्मेदवार कृष्णबहादुर रोकायालाई ८ हजार २ सय ३३ मताअन्तरले पराजित गरेका हुन्।

कामीले १६ हजार ८ सय १० र रोकायले ८ हजार ५ सय ७७ मत प्राप्त गरेका छन्। २७ हजार १ सय ७४ मत खसेकोमा १ हजार ३ सय १५ मत बदर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.