धुलोले हैरान

|

काठमाडौं : कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तारमा ढिलाइ हुँदा सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको छ। सडक विस्तारमा ढिलाइ हुँदा हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने गरेको छ।

हिजोआज यो सडक भएर यात्रा गर्नुपर्ने यात्रु तथा सडक छेउमा बसोबास गर्ने वासिन्दा धुलोका कारण समस्यामा परेका छन्। सन् २०१३ देखि सुरु भएको सडकको विस्तारको काम कहिले पूरा हुने हो टुंगो नहुँदा धुलोको सास्ती कहिलेसम्म ब्यहोर्नुपर्ने हो, स्थानीय वासिन्दा यही चिन्तामा छन्। 

हेर्नुस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.