|
फोटोः jaynepalnews.com

काठमाडौं : एक महिला उद्यमीलाई धम्क्याएर रकम मागेको आरोपमा पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। गुप्तालाई ललितपुरको ताल्सीखेलबाट सोमबार साँझ पक्राउ गरिएको डिएसपी ईश्वर कार्कीले जानकारी दिए।

गुप्तालाई शरीर बन्धक तथा अपहरण मुद्दा अन्तर्गत कारबाही अगाडि बढाएको उनले बताए। पीडितको उजुरीको आधारमा गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

व्यापारी पवन संघाईलाई अपहरण गरेको अभियोगमा ३ वर्ष कैद भुक्तान गरी गत साउनमा छुटेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.