|

चितवन :  चितवनको रत्ननगरस्थित बुढी कुलोको पुलमा एक वृद्धको शव फेला परेको छ। स्थानीय ७३ वर्षीय तीर्थबहादुर घिसिंंड रत्ननगर नगरपालिका– १३ स्थित जमुनापुर नजिकै पुलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार बिहान पाँच बजे घिसिंंडको शव भेटिएको हो। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.