|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन्। हेटौँडास्थित प्रदेशसभा कार्यालयमा प्रमुख अनुराधा कोइरालाबाट पौडेलले सोमबार बिहान सपथ ग्रहण गरेका हुन्।

पौडेलले सोमबार बिहान ११ ३० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। पौडेल सोमबार नै ३ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.