|

काठमाडौं : चुहावट नियन्त्रणका लागि नेपाल विद्युत प्राधिकरणले विभिन्न अभियान सञ्चालन गरे पनि मुलकमा अझै २०.४९ प्रतिशत चुहावट रहेको पाइएको छ। वितरण प्रणालीका साथै प्रसारण र उत्पादनमा समेत गरी प्रधिकरणको हाल यो परिणाममा चुहावट रहेको हो।

मंसिरसम्म २४.८७ प्रतिशत चुहावट रहेकोमा घटाएर गत मंसिरसम्ममा २०.४९ प्रतिशतमा झरेको विद्युत प्राधिकरणका प्रवक्त प्रवल अधिकारी जानकारी दिए।

चालू आर्थिक वर्षको सुरुमा २२.९ प्रतिशत चुहावट थियो। वितरण प्रणालीमा १४.८० प्रतिशत, प्रसारणमा ५ प्रतिशत र उत्पादनमा करिब एक प्रतिशत चुहावट रहेको प्राधिकरणको तथ्यांक रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.