छापा

प्राधिकरणमा अझै साढे २० प्रतिशत चुहावट
SHARES

फागुन ३, २०७४

    काठमाडौं : चुहावट नियन्त्रणका लागि नेपाल विद्युत प्राधिकरणले विभिन्न अभियान सञ्चालन गरे पनि मुलकमा अझै २०.४९ प्रतिशत चुहावट रहेको पाइएको छ। वितरण प्रणालीका साथै प्रसारण र उत्पादनमा समेत गरी प्रधिकरणको हाल यो परिणाममा चुहावट रहेको हो।

    मंसिरसम्म २४.८७ प्रतिशत चुहावट रहेकोमा घटाएर गत मंसिरसम्ममा २०.४९ प्रतिशतमा झरेको विद्युत प्राधिकरणका प्रवक्त प्रवल अधिकारी जानकारी दिए।

    चालू आर्थिक वर्षको सुरुमा २२.९ प्रतिशत चुहावट थियो। वितरण प्रणालीमा १४.८० प्रतिशत, प्रसारणमा ५ प्रतिशत र उत्पादनमा करिब एक प्रतिशत चुहावट रहेको प्राधिकरणको तथ्यांक रहेको छ। 

कारोबार दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित अर्थकेन्द्रित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]