|

धनुषा : नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन्।

प्रदेश २ को संसदीय दलको नेतामा सहमति हुन नसकेपछि बिहीबार नेता मण्डल र शत्रुघन महतो निर्वाचनमा उत्रिएका थिए।

मतदानमा मण्डलको पक्षमा १२ मत र महतोको पक्षमा ८ मत परेको थियो। १ मत भने बदर मयो।

प्रदेश २ मा एमालेको २१ जना प्रदेश सांसद छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.