|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीको शपथ लिएका छन्। वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।

बिहीबार अपराह्न प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले बिहीबार साँझ शपथग्रहण गरेका हुन्। बिहीबार बिहान नै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका थिए। 

विदेशी कूटनीतिक नियोगका प्रमुख, राजदूतहरु, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सभामुख, संवैधानिक निकायका प्रमुखहरु, संघीय संसदका सांसदहरूले प्रम ओलीलाई बधाई दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.