|

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहीबार प्रहरी प्रधान कार्यालयमा भव्य स्वागत गरिएको छ।

महानिरीक्षक खनाललाई बिहीबार नै गृहसचिव प्रेमकुमार राईले गृह मन्त्रालयमा एक कार्यक्रमका बीच दर्ज्यानी चिह्न प्रदान गरेको थिए। खनाललाई मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.