|

काठमाडौं : संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन २७ माघ देखि २९ माघ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ।

फोरमको छौटौं केन्द्रीय सभितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो निर्णय गरको हो। १९ वैशाखबाट सुरु भएको फोरमको केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन भने पास गरिसकेको छ।  राजनीतिक प्रतिवेदनमा सरकारमा सहभागिताको विषयमा समेटिएको छ।

संविधानको  मुद्दा टुंगो नलागेसम्म सरकारमा नजाने निर्णय गरेको फोरमले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.