|

काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ। दुई थान चिनियाँ जहाज (एमए–६० र वाइ–१२ई) उडानबाट वार्षिक ३३ करोड८३ लाख ९५ हजार ३९ रुपैयाँ घाा भएको छ।

निगमको आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एक थान एम–६० र एक थान वाई–१२ ई जहाजमात्रैको घाटा त्यति पुगेको पाइएको छ।

निगमले यसबीचमा यस्तै जहाजहरु एक थान एम–६० र तीन थान वाई–१२ ई थपेको छ। अहिलेकै अवस्थामा घाटा बढ्दै गमा आगामी वर्ष निगमलाइई यी निाियाँ जहाजबाट मात्रै एक अर्बभन्दा बढी घाटा हने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.