|

काठमाडौं : दुई ठूला कम्युनिस्ट दल  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ। निर्वाचन ताका तालमेलसँगै सुरु भएको पार्टी एकताको बहस अनेक उतार चढावसँगै अन्त्यत: बिहीबार एकताको घोषणासँगै सकिएको हो। एमाले र माओवादी केन्द्रको विधिवत विघटन भर्इ एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी भएको छ।

घोषणापत्रको पूर्णपाठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.