|

काठमाडौं : सरकारले आगामी पाँच वर्ष भित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल खोल्ने योजना अगाडि सारेको छ। संसदमा सरकारकातर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यालेवि भण्डठारीले प्रत्येक अस्पतामा कम्तीमा एक जना डाक्टर रहने समेत उनले बताइन्।

आगामी पाँच वर्षमा विशिष्टिकृत उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य समेत गरिने उनले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.