|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। सवा सय भन्दा बढी संख्याको जम्बो टोलीको नेतृत्व गर्दै उनी चीन लागेका हुन्। चीन जाने टोलीलाई नेताहरूले त्रिभुवन विमानस्थलमा पुगेर विदाई गरेका थिए। हेरौं प्रधानमन्त्री प्रस्थान गर्दाका केही तस्बिरहरू :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.