मनोरञ्जन

'कथा काठमाडौं'को पोष्टरमा देखिएका तीन जोडी
SHARES

असार २४, २०७५

    काठमाडौं : फिल्म 'कथा काठमाडौं'को फस्टलुक पोष्टर रिलिज गरिएको छ। असोज १२ गतेलाई आफ्नो प्रदशर्न मिति तय गर्दै फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो।

    सार्वजनिक पोष्टरमा फिल्मको प्रमूख तिन जोडीलाई फिचर गरिएको छ। जहाँ प्रियंका कार्की र प्रमोल अग्रहरी, संजोग कोइराला र सन्ध्या केसी र आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडी देख्न सकिन्छ।    

    सञ्चारकर्मी समेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्मको पटकथा पनि श्रेष्ठले नै लेखेकी हुन्। विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’मा लुज सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]