|

काठमाडौं : फिल्म 'कथा काठमाडौं'को फस्टलुक पोष्टर रिलिज गरिएको छ। असोज १२ गतेलाई आफ्नो प्रदशर्न मिति तय गर्दै फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोष्टरमा फिल्मको प्रमूख तिन जोडीलाई फिचर गरिएको छ। जहाँ प्रियंका कार्की र प्रमोल अग्रहरी, संजोग कोइराला र सन्ध्या केसी र आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडी देख्न सकिन्छ।    

सञ्चारकर्मी समेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्मको पटकथा पनि श्रेष्ठले नै लेखेकी हुन्। विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’मा लुज सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.