|

काठमाडौं : कानुनमन्त्री शेरबहादुर तामाङलले राजीनामा दिएका छन्।

मन्त्री तामाङले मंगलबार मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिएका हुन्। उनले निकै लामो भूमिका बाँध्दै राजीनामाको घोषणा गरे। पत्रकार सम्मेलनमा उनी पत्नी एवं प्रदेश सांसद उषाकला राईसहित उपस्थित भएका थिए।

मन्त्री तामाङ राजीनामा दिने क्रममा निकै भावुक हुँदै भने, 'मैले सधैँ नेपाली नारीप्रति सम्मान गर्दै आएको छु। तर, जुन विषयमा सबैभन्दा बढी काम गरेँ अहिले त्यही विषयले मलाई सबैभन्दा बढी लखेट्यो।'

हेर्नुहोस् मन्त्री तामाङले राजीनामा दिँदै गरेको भिडियोः

पढ्नुहोस्:

​राजीनामापत्रः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.