|

फिजीमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। 

आइतबार बिहान फिजीको पूर्वी लेभुका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन। शक्तिशाली भूकम्पका कारण सुनामी आउने खतरा भने नरहेको जनाएको छ। भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइबाट गएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.