|

कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ। ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन्।

तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन। घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर बलात्कार र हत्याका आरोपी पक्राउ परे भनेर दीपक र जीवनको नाम लिएका थिए। तर, साउन २१ बिहान ८ बजे घरबाटै पक्राउ परेका चक्रबारे केही जानकारी भएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.