अर्थ

हाेटलमा करिब १४ अर्बकाे लगानी प्रस्ताव स्वीकृत
SHARES

असोज २, २०७५

    काठमाडौं : सरकारले करिब १४ अर्ब रूपैयाँ बराबरकाे हाेटल निर्माणकाे लागि लगानी प्रस्ताव स्वीकृत गरेकाे छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेकाे लगानी बाेर्डकाे ३२ अाैँ बैठकले याे लगानी प्रस्ताव स्वीकृत गरेकाे हाे। बाेर्डले जापान क्लब इन्टरनेशनलले होटल निर्माणको  लागि गरेको प्रस्ताव स्वीकृत गरेको हाे। जापान क्लब इन्टरनेशनलले काठमाडौं, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको थियाे। 

    उसले १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरी प्रस्ताव गरेकोमा बाेर्ड बैठकले स्वीकृत गरेकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]