|

धनगढी : प्रदेश ७ सरकारले बुधबार पहिलोपटक संविधान दिवस मनाएको छ। दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित र्‍याली निकालिएको थियो। प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी तथा सर्वसाधारण सहभागी र्‍यीलि कबडहलमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा प्रदेश प्रमुख मोहनराज मल्लको पनि उपस्थित रहेको थियो। उनलाई नेपाली सेनाले सलामी दिएको थियो। कार्यक्रमलाई प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.