|

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानि राजदुत मध्यार जेभिदबिच भेटवार्ता भएको छ। भेटका क्रममा राजदुत जेभिदले थापालाई बधाई दिनुका साथै दुई पक्षिय हितमा हुने विषयमा छलफल भएको सेनाका प्रवक्ता सहायक रथि गोकुल भण्डारीले जानकारी दिए। भेट सेनाको जंङगी अड्डा भद्रकालिमा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.