|
गोर्खा, सन् १९६४, फोटो : स्टिभन जोसेफ

दशैं मान्यजनहरुबाट आशीर्वाद लिने पर्व हो। यसका साथै समाजमा भेटघाट गरी रमाइलो गर्ने अवसर पनि हो। त्यसैले यस चाडमा गाउँघरमा पिङ खेल्ने प्रचलन अहिलेसम्म पनि छ।

वर्षमा एक पटक भुइँ छाड्नु पर्छ भन्ने मान्यता नेपाली समाजमा छ। त्यसैले दशैंको अवसरमा लगाइएको पिङमा बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म एक पटक पिङ खेल्न पुग्छन्। यस पटकको पुरानो नेपाल स्तम्भमा करिब एक दशकअघि नेपालका विभिन्न स्थानमा दशैंको अवसरमा लगाइएको लिङ्गे र रोटे पिङमा रमाउँदै गरेको फोटो प्रस्तुत गरिएको छ।

पोखरा, कास्की, सन् १९६४, फोटो : स्टु उलमान

कास्की, सन १९७८, फोटो : टिम मेकर

शिखा म्याग्दी, सन १९६६, फोटो : जिम फिल्ड

पाटन, ललितपुर, सन १९६५, फोटो : वायन स्टिन्सन

बन्दिपुर, तनहुँ, सन् १९६६, फोटो : विल ह्यान्सन

मकवानपुर, सन् १९६७, फोटो : डग र न्यान्सी ह्याच

धनकुटा, सन् १९६७, फोटो : पिटर भन मेर्टन्स

बनेपा, काभ्रेपलाञ्चोक, सन् १९६६, फोटो : सुजान आकियामा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.