फिचर : फोटो फिचर

तिहारले धपक्कै बल्यो काठमाडौं [फोटो फिचर]
SHARES

ललितपुरको धापाखेलबाट देखिएको
कात्तिक २३, २०७५

    काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार धुमधाम साथ मनाइरहेका छन्। घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।झिलिमिली बत्तीले ढाकिएको काठमाडौं शहरलार्इ विभिन्न 'भ्यु प्वाइन्ट'बाट हेर्दा यस्तो देखियो यो वर्षको तिहार : 

    काठमाडौंको डिल्लीबजार बाट दखिएको

    नैकापको डाँडाबाट देखिएको

    नैकापको डाँडाबाट देखिएको

    नैकापको डाँडाबाट देखिएको

    हलचोकको हाइटबाट देखिएको

    ललितपुरको धापाखेलबाट देखिएको

    ललितपुरको धापाखेलबाट देखिएको

    ललितपुरको धापाखेलबाट देखिएको

    ललितपुरको धापाखेलबाट देखिएको

    बानेश्वरबाट देखिएको

    डिल्लीबजारबाट देखिएको

    नैकापको डाँडाबाट देखिएको

    हलचोकको हाइटबाट देखिएको

    चोभारबाट देखिएको

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]