|

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध ग्रन्थ त्रिपिटक वाचन शुरु भएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा शुरु भएको त्रिपिटक वाचनमा विभिन्न १८ देशका करिब १ हजार बौद्ध भिक्षु, भिक्षुणी, उपासक र उपासिका सहभागी छन्।

लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पुर्‍याउने उदेश्यले पहिलोपटक नेपालमा ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक वाचन आयोजना गरिएको मूल आयोजक अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.