|

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका रथीबीच भेटवार्ता भएको छ। 

जंगी अड्डामा भएको भेटमा दुई देशका सेनाबीच हुने पारस्परिक हितका बारेमा छलफल भएको हो। सोमबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्न पुगेका भारतीय सेनाका रथी अश्विनी कुमारले दुई देशका सेनाका आपसी सहकार्यका बारेमा छलफल गरेको जंगी अड्डाले जानकारी दिएको छ।

नेपाली सेनाको प्रधानसेनापतिमा थापा नियुक्त भएपछि पहिलोपटक भारतीय सेनाका उच्च अधिकारीसँग भेट भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.