समाज : सुरक्षा/अपराध

प्रधानसेनापति थापालाई भेट्न जंगीअड्डा पुगे भारतीय सेनाका रथी
SHARES

मंसिर ३, २०७५

    काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका रथीबीच भेटवार्ता भएको छ। 

    जंगी अड्डामा भएको भेटमा दुई देशका सेनाबीच हुने पारस्परिक हितका बारेमा छलफल भएको हो। सोमबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्न पुगेका भारतीय सेनाका रथी अश्विनी कुमारले दुई देशका सेनाका आपसी सहकार्यका बारेमा छलफल गरेको जंगी अड्डाले जानकारी दिएको छ।

    नेपाली सेनाको प्रधानसेनापतिमा थापा नियुक्त भएपछि पहिलोपटक भारतीय सेनाका उच्च अधिकारीसँग भेट भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]