|

काठमाडौं : मंसिर १० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ। बिहीबार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा पत्रकारहरूका बीच मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्को उक्त बैठकले पहिलो निर्णयमामा राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्यान्‍डको कातोविच शहरमा मंसिर १७ र १८ मा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलन उद्‍घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरेको छ। त्यस्तै, मन्त्रिपरिषद्को निर्णयमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृतिसमेत दिइएको छ। 

हेर्नुहोस् निर्णयहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.