|

धनगढीः धनगढी उप–महानगरपालिका प्रमुखनृप वडलाई पितृशोक परेको छ। मेयर वडका ८५ वर्षिय बुबा करनसिंह वडको बुधबार निधन भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर– ५ जाँइमा रहेको घरमा उनको निधन भएको पारिवारीक श्रोतले बताएको छ। पारिवारिक स्रोतका अनुसार दिउँसो उनको अन्तेष्टि गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.