राजनीति

धनगढी नगर प्रमुखलाई पितृशोक
SHARES

मंसिर १९, २०७५

    धनगढीः धनगढी उप–महानगरपालिका प्रमुखनृप वडलाई पितृशोक परेको छ। मेयर वडका ८५ वर्षिय बुबा करनसिंह वडको बुधबार निधन भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर– ५ जाँइमा रहेको घरमा उनको निधन भएको पारिवारीक श्रोतले बताएको छ। पारिवारिक स्रोतका अनुसार दिउँसो उनको अन्तेष्टि गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]